लहान – एक साता अवधिमा सिरहाको प्रमुख बजारमा ठूलो घटना गराउने योजना बनाइरहेका चार हतियारधारीलाई प्रहरीले सिरहाको फुलकाहाकट्टीबाट बुधबार पक्राऊ गरेको छ ।
वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राऊ पर्नेहरुमा फुलकाहाकट्टी



