
– नवीन पोखरेल
लन्डन – बेलायतको वेष्ट क्रोयडनमा अपरिचितको इट्टा प्रहार गरी एक
नेपालीको हत्या गरेको छ । विहीवार बिहान करिव सवा सात बजे काममा निस्कंदै गर्दा ४२
वर्षीय उमेश चौधरीको हत्या भएको हो । राजविराजका स्थायी वासिन्दा चौधरी एक दशकयता
बेलायत बस्दै आएका थिए ।
इष्ट क्रोयडनस्थित



