महोत्तरी प्रहरीले २० वर्षदेखि फरार रहँदै आएका हत्या घटनाका तीन आरोपीलाई पक्राउ

बर्दिवास, महोत्तरी  – महोत्तरी जिल्लामा प्रहरीले २० वर्षदेखि फरार
रहँदै आएका हत्या घटनाका तीन आरोपीलाई पक्राउ गरेको छ ।

जिल्लाको गौशाला-२ निवासी पाशुपत सादाको २०४८ साल साउन १० गते भएको हत्याका
आरोपीहरू जिल्लाकै बिजलपुरा-१ का ताहिर नट अन्सारी, रामवृक्ष मण्डल र मिठु बरही
मिस्त्रीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीनैजनालाई विशेष सुराकीका आधारमा घरबाटै पक्राउ गरिएको जिप्रका महोत्तरीका
प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

प्रहरीले शुक्रबार नै जिल्लाको धिरापुर

अन्य समाचारहरु