यूएई डेस्क – बिष्णु थापा – संसारका मजदूर एक हौ, मजदूरमाथिको शोषण अन्त्य गर, मजदूर एकता जिन्दावाद भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाजले आफ्नो तेस्रो राष्ट्रिय सम्मेलनको तयारीमा लागि रहदा गत शुक्रबारका दिन केन्द्रीय सदस्य खुम ब. थापाको बिषेश उपस्थितमा र हिकमत गुरुङ्गको पहलमा ७ सदस्यर् इकाइ समिती सनैया ए को मातहतमा गठन गरियो ।
कतार नेपाली एकता समाजको विधन लाई आत्म साथ गर्दै गठनर् इकाइ समितीमा अधक्ष्य हिकमत गुरुङ्ग, उपा अधक्ष्य पुरुशोत्म सुनुवार, सचिब मेघराज खडका कोषा अधक्ष्य डम्मर ब. थापा सदस्य हर्रुर् इशम मन्वारी, बलिराम टेलि मम ब. चन्द रहनु भएको छ।



