एनआरएन कतारमा अर्जुनप्रसाद भट्टराईको उम्मेदवारी

यूएई डेस्क -गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आसन्न निर्वाचनका लागि इन्जिनियर अर्जुनप्रसाद भट्टराईले उम्मेदवारी घोषणा गरेका छन।


उम्मेदवारी घोषणासँगै उनले जारी गरेको घोषणापत्र यहाँ प्रस्तुत गरेका छौ:


गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दोहा कतारका अध्यक्ष पदका उम्मेदवार अर्जुन प्रसाद भट्टराईको अवधारणा पत्र ।


नाम: ई. अर्जुन प्रसाद भट्टराई
जन्म स्थान: रुपन्देही