एनआरएन एनसिसी युएईको अध्यक्षमा समाजसेवी चन्द्र रोकाहाद्वारा उम्मेदवारी घोषणा

उमाकान्त पाण्डे “गाउंले”

 

– यूएई डेस्क – एनआरएन एनसिसी युएईका वर्तमान उपाध्यक्ष चन्द्रबहादुर रोकाहाले आगामी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन। उनले एक विज्ञप्ति जारी गर्दै आगामी १९ अगस्टमा हुने अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै सहयोगको अपेक्षा समेत गरेका छन।