उदयपुरमा काठ लोड गरेको ट्रकले बिजुलीको तार छुँदा एक मजदुरको मृत्यु, पाँचजना घाईते

उदयपुर – उदयपुरमा काठ लोड गरेको ना ३ ख २८०६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा
रिस्कु- २ सोमबारेमा बुधबार एक मजदुरको मृत्यु भएको छ । करेण्ट लागेर अन्य पाँचजना
घाईते भएकाछन् ।

रिस्कुबाट कटारीतर्फ काठ लैजाँदै गरेको ट्रकका मजदुर कटारी-१ का गुणराज अधिकारी
दनुवारको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी
कार्यालय लहानले जनाएको छ ।

अन्य समाचारहरु