जाजरकोटमा २८ बर्षीया महिला घाँसको भारी बोकेर र्फकंदै गर्दा भीरबाट लडेर मृत्यु
श्रावण १५ गते, २०६८ मा प्रकाशित
जाजरकोट – जाजरकोट जिल्लाको लहा गाविस वडा नं ६ पोखराकी २८ बर्षीया गाजली वलीको
भीरबाट लडेर मृत्यु भएको छ । घाँसको भारी बोकेर र्फकंदै गर्दा गाउँ नजिकैको भीरबाट
खसेर वलीको शनिबार बेलुकी मृत्यु भएको हो ।