विराटनगरमा एक वृद्धको खोलामा डुबेर मृत्यु

विराटनगर  – सिंगिया खोलामा डुबेर मंगलबार विराटनगर ११ मा एक वृद्धको
मृत्यु भएको छ ।

मोरङको कटहरी २ का ६८ वर्सीय पञ्चबहादुर डंगोलको खोलामा डुबेर
मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ घरबाट हिंडेपछि बेपत्ता डंगोल बिहान
मृत फेला परेका थिए ।

अन्य समाचारहरु