सिर्जनसिल सांस्कृतिक परिवार ओमानको प्रथम भेला संपन्न

ओमान मस्कट -२९ जुलाई २०११ का दिन ओमान
नेपाली
एकता
समाज
अन्तर्गत्
सिर्जनसिल
सांस्कृतिक
परिवारको आम
भेला सम्पन्न भएकोछ
पस्चिमेली छाडा सांस्कृतिक र
नेपाली कल्चरको नाममा
नग्न नृत्यहरुको बिरोध तथा गरिब र र्पिल्सियका नेपालीहरुको
लोकगाथा र
नेपाली लोक संगीतको प्रचार तथा नेपाली प्रयटन
वर्ष २०११ लाई सघाउने उदेस्य लिएर ओमान नेपाली एकता समाज तथा सिर्जनसिल
सांस्कृतिक परिवारको सामुहिक पहलमा हरितालिका तिज २०६८ को कार्यक्रमको मुद्धा
बनाई उक्त भेला गरियको थियो |

उक्त भेला को अध्यक्षता माधब कार्कीले गर्नु भयको थियो भने शालिकराम आचार्यले
भेलाको संचालन गर्नु भयको थियो  |


प्रमुख अतिथिमा अन्तराष्ट्रिय नेपाली एकता
समाज का केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाज केन्द्रिय समितिका अध्यक्ष
शोभाकान्त लामीछाने, नेपाली पत्रकार मंच ओमानका अध्यक्ष तथा प्रबाशी आबाज
का सम्पादक बसन्त नेपाल , नेपाली महिलाशंघकी अध्यक्ष तथा सिर्जनसिल
सांस्कृतिक
परिवारकी
सचिब
मुना नेपाल श्रेष्ट , ओमान नेपाली एकता समाज केन्द्रिय समितिका सचिब
धन बहादुर क्षेत्री, सिर्जनसिल सांस्कृतिक परिवारका अध्यक्ष तअध्यक्षथा ओमान
नेपाली एकता समाज केन्द्रिय समितिका का सहसचिब सिबलाल गिरि रहनु
भयकोथियो |

सहिध हरुलाई नमन गर्दै सुरु गरिएको भेलामा अध्यक्ष सिबलाल गिरि
द्वोरा सिर्जनसिल सांस्कृतिक परिवारको प्रस्ताव प्रस्तुत गरियकोथियो भने भिमलाल
गिरि स्वागतगर्नु भएकोथियो उपस्तिथी सम्पूरण अथिति हरुले आगामी तीजी कार्यक्रमको
लागि आफ्ना आफ्ना राए सल्लाह सुजाभ प्रस्तुत गरेका थिय साथै
कार्यक्रम नेपालीका लागि ओमानमा नेपाललाई चिनाऊन र नेपाल
प्रयटनवर्ष २०११ लाई
बिसेसता दिएर नेपालको चिनारीगराऊने
कार्यक्रम भएको जानकारी दिएका थि
|


तीज
२०६८,
को
पावन
अवशरमातीजको
कार्यक्रम
पस्कन
गईरहेको
सिर्जनसिल सांस्कृतिक परिवारले ओमानमा कार्यरत ने
पाली
दाजुभाई
दिदीबहिनीहरुको
बिचमा
तीजलाई
सामुहिक
रुपमा
मनाउने
मौका
ओमान
नेपाली
एकता
समाज तथा
सिर्जनसिल सांस्कृतिक परिवारले
प्रदान
गर्दैछ
उक्त
सामुहिक
तिजी
कार्यक्रमलाई
सफल
पार्नको
निमित्त
ओमान
स्थित
सम्पूर्ण
नेपाली
दाजुभाई
दिदी
बहिनी
हरुलाई
नैतिक

भौतिक
रुपले
सहयोग
का
साथ
सक्रियउपस्थितका
लागि
सिर्जनसिलसांस्कृतिक
परिवारले अपिल
गरेकोछ
|