– कृष्ण खनाल
बुटवल २० साउन-बुटवलको गोलपार्कमा रहेको लुम्बिनी वोडिङ्ग स्कुलमा वक्तृत्वकला प्रतियोगीता तथा मेमोरीटेस्ट प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न कक्षागत तह्मा विभाजन गरि संञ्चालान गरिएको प्रतियोगीतमा कक्षा ६ र ७ बाट योगेस महता प्रथम ,सोनिया तिवारी द्धितीय र उषाा आचार्यले तृतिय स्थान हासील गरेका थिए , त्यस्तै कक्षा ८ र ९ बाट स्मृती सिंह प्रथम ,सन्देश पराजुली द्धितीय ,विप्लव पौडेलले तृतिय स्थ्ँान प्रप्त गरेका थिए । त्यस्तै मेमोरी टेस्टमा कक्षा २ र ३ बाट विनीता श्रेष्ठ ,आस्मा पुलामी ,र कक्षा ४ र ५ बाट शम्भु थापा र विश्वास लम्साल लगाएत विजयी भएका थिए । कार्यक्रम विद्यालय का सह प्रचार्य हरी प्रसाद ज्ञवालीको सभापतीत्व मा सम्पन्न भएको थियो ।
यसैविच
बुटवल १३ देविनगरमा रहेको तिनाउर् इङ्गलीस बोडिङ्ग स्कुलले बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । विद्यालायका सहप्रचार्य सिता पाण्डेको सभापतित्व तथा तिनाउर् इङ्गलीस सोसाइटीको आयोजनामा अर्न्तसदानात्मक प्रतियोगीता भएको थियो । जुनीय तर्फो प्रतियोगीतमा बषर्ा केशी प्रथम ,सरिता ्जिसी द्धितीय र रोशन टण्डनले तृतिय स्थान हासील गरेका थिए । भने सिनीयर तर्फबबिता थापा प्रथम ,मनिषा क्षेत्री द्धितीय र अमित पर्छाईले तृतिय स्थान प्राप्त गरेका थिए ।



