– कृष्ण खनाल
बुटवल २० साउन – बुटवलको गोलपार्कमा रहेको लुम्बिनी वोडिङ्ग स्कुलमा वक्तृत्वकला प्रतियोगीता तथा मेमोरीटेस्ट प्रतियोगीता कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न कक्षागत तह्मा विभाजन गरि संचालन गरिएको प्रतियोगीतमा कक्षा ६ र ७ बाट योगेस महता प्रथम सोनिया तिवारी द्धितीय र उषाा आचार्यले तृतिय स्थान हासील गरेका थिए त्यस्तै कक्षा ८ र ९ बाट स्मृती िसंह प्रथम सन्देश पराजुली द्धितीय विप्लव पौडेलले तृतिय स्थुन प्रप्त गरेका थिए ।
त्यस्तै मेमोरी टेस्टमा कक्षा २ र ३ बाट विनीता श्रेष्ठ आस्मा पुलामी र कक्षा ४ र ५ बाट शम्भु थापा र विश्वास लम्साल लगाएत विजयी भएका थिए । कार्यक्रम विद्यालय का सह प्रचार्य हरी प्रसाद ज्ञवालीको सभापतीत्व मा सम्पन्न भएको थियो ।
यसैविच बुटवल १३ देविनगरमा रहेको तिनाउ ईङ्गलीस बोडिङ्ग स्कुलले बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । विद्यालायका सहप्रचार्य सिता पाण्डेको सभापतित्व तथा तिनाउ ईङ्गलीस सोसाइटीको आयोजनामा अन्र्तसदानात्मक प्रतियोगीता भएको थियो ।
जुनीय तर्फको प्रतियोगीतमा बर्षा केशी प्रथम सरिता ्जिसी द्धितीय र रोशन टण्डनले तृतिय स्थान हासील गरेका थिए । भने सिनीयर तर्फ बबिता थापा प्रथम मनिषा क्षेत्री द्धितीय र अमित पछाईले तृतिय स्थान प्राप्त गरेका थिए ।