काभ्रे – काभ्रेमा सर्पले टोकेर उपचार गराइरहेका एक बुद्धाको आइतवार मृत्यु भएको छ ।
कोशीपारीस्थित गोठपानी-२ का ५५ वर्षीय राम पौडेलको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको स्थानीय टुक प्रसाद गौतमले जानकारी दिए ।
घाँस काट्न वारीमा जाँदा सर्पले पौडेललाई टोकेको थियो ।



