सिरहामा पुरक एसएलसी परिक्षाका नक्कली शिक्षक-परिक्षार्थीलाई सार्वजनिक मुद्दा दर्ता

लहान –   सिरहामा एसएलसीको पुरक परिक्षाको अंग्रेजी विषयको क्रममा नक्कली परिक्षार्थीको रुपमा परिक्षा दिइरहेका एक शिक्षकसहित तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक मुद्दा दर्ता गरेको छ ।

सिरहाको चन्द्र माध्यमिक विद्यालयमा सि.न. ०१७७७२१ आइ की आशा कुमारी यादवको नाममा परिक्षा दिइरहेका मोहनपुर कमलपुर

अन्य समाचारहरु