चितवनमा डेंगी ज्वरोका विरामी यस बर्षपनि भेटिए

चितवनमा डेंगी ज्वरोका विरामी यस बर्षपनि भेटिन थालेका छन् । साउनमा डेंगी संक्रमण भएका ९ जना विरामी भेटिएको चितवन जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

चितवनका तीन वटा अस्पतालमा उपचार गराउन गएका मध्ये ९ जनामा डेंगीको संक्रमण देखिएको बताइएको छ ।

 

 नवरपरासीमा पनि डेंगीका विरामी फेला परेका छन् ।

अन्य समाचारहरु