सर्लाही – ट्रकमा हालेर हेटौडाबाट जनकपुर तर्फ लैजाँदै गरेको करिब ३५ क्विण्टल गाँजा पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डबाट प्रहरीले बिहीबार अपरान्ह बरामद गरेको छ ।
ना३ख ६०४८ नम्बरको ट्रकबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो । गा