फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता
भाद्र ४ गते, २०६८ मा प्रकाशित
– मनोज अधिकारी
पोखरा – पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवक बेपत्ता भएका छन्। फेवातालको पुछारस्थित ड्याम साइटमा शनिबार मध्याह्न १२ बजेतिर पौडी खेल्दै गर्दा मकवानपुरको फापरबारी