समाजको एरिया पुनर्गठन्

कतार नेपाली एकता समाज सनैया सि एरिया समितिको ५ अगष्टका दिन पुनर्गठन गरिएको छ ।

 

केन्दीय समितिका सदस्यहरु दावा लामा नरबहादुर विक र कलाधर घिमिरेको उपस्थितमा भएको उक्त पुनर्गठनमा सभापतिः- डम्बर विक रुपन्देही उपसभापतिः- चित्र सुनार बाग्लुङ्ग सचिवः- दिपक रसाईली रुपन्देही सहसचिवः- अन्तमान गुरुङ्ग लम्जुङ्ग कोषाध्यक्षः- तुलमान विक तनहूँ सदस्यहरुमा मिनु गिरी प्युठान श्याम परियार सिन्धुपाल्चोक मिलन कुमार शर्मा पर्वत बाबुराम न्यौपाने पर्वत गिरीराज वली बाँके भिमलाल वली दाङ्ग र सल्लाहकारमा कलाधर घिमिरे रहनु भएको छ ।