– रजिस्मा न्यौपाने “नानू”
रामलीला मैदान (दिल्ली) – भारत मा ब्याप्त भष्ट्राचार बिरुद्दमा आमरण आसन गरिरहेका वरिस्ट गांधीवादी सामाजिक कार्यकर्ता अन्ना हजारेले जसरी आफ्नो शांतिपूर्ण आन्दोलन बाट भारतीय सासन को घुंडा टेकाएका छन त्यसरी नै उनि करोडौं भारतीय तथा अंतरास्ट्रीय समुदायको माझ लोक प्रिय भईरहेका छन, जंतर मंतर बाट पहिलो चरण को आन्दोलन को रूप मा सुरु भएको अन्ना को आन्दोलन दोस्रो चरणमा राम लीला मैदानमा तेह्र औ दिन सम्म आई पुग्दा उनिले आरबौं भारतीय तथा अंतरास्ट्रीय समुदायहरु आफु संगै जोड़ेका छन !
बिभिन्न ऐतिहासिक भारतीय आन्दोलनमा आफ्नो सहभागिता देखाउँदै आएको नेपाल को एसपालिको आन्दोलनमा पनी उल्लेखनीय सहभागिता रहयो ! अन्नाको आन्दोलन लाई सघाउन एक नेपाली नागरिक साइकिल यात्रा गर्दै रामलीला मैदान पुगे अनि भने भारतीय पहचान पत्र बनाई दिन्छु भन्दै लोभ देखाएर आफुलाई दरिया गंज बिधायक बाताउने महावीर ले गुल्मी आंपचौर घर भएका टिकाराम सुबेधी को नेपाली टोली लाई राम लीला घुमाए आफुलाई आन्दोलन संग कुनै सरोकार नभएको बाताउने गुल्मी टारी घर भएका दिपक के सी ले मलाई त भारतीय पहिचान पत्र बनाई दिन्छु भन्दै आन्दोलन मा बोलाएको बताए!
आन्दोलन को तेह्र औ दिन नेपाल को रास्ट्रिय झन्डा हल्लाउने भारत- नेपाल एकता जिन्दावाद को नारा घन्काउदै मैदान प्रबेस गरेका नेपालीहरुको जोस हेर्ने लायक थियो ! मैदान मा चारै तीर फर्फराई रहेका भारतीय झन्डाहरुको बिचमा एक्कासी नेपाली झन्डा सहित नेपालीहरु प्रवेस गर्दा मैदान मा रहेका अन्ना समर्थकहरुले ताली बजाएका थिए भने भारतीय मीडियाहरुले पनी आफ्ना क्यामराहरू अन्नको स्टेजबाट हटाएर झन्डा धारी नेपाली टोलीको हरेक क्रियाकलाप लाई क्यामरा कैद गरेका थिए!
“हामी नेपालीहरु भारत को बार्डर बचौना देखि स्वतंत्रता संग्राम सत्याग्रह अनि भिबिन्न ऐतिहासिक आन्दोलन झैं यो आन्दोलन मा पनी यो सोंचेर सरिक भएका छौं कि भष्ट्राचार बिरुद्द को यो अन्नाको ———– नेपाली सासकलाई सम्म चैन को सास फेर्न दिने छैन” झन्डा टोलीका हरि अर्यालले भने तनहूँ बाट दिल्लीमा आई आफ्नो ब्याबसाय गरेका छन! भारत मा क्रिकेट को बहार आउंदा क्रिकेट खेल्ने नेपाली अनि माओवादी आन्दोलन नेपाल मा उर्लापात हुंदो ———— रातै हुने भारतमा यो ब्यबस्था अन्ना को आन्दोलन को आँधीको प्रभाव नेपालमा पनी ————-ल त अन्नको जन्म हाम्रो देश मा पनी होस!