गुल्मी संपर्क समिती द.कोरियाको तेस्रो अधिबेसन भव्यताका साथ सम्पन्न

-कर्ण जंग रायमाझी   

 

गन्धिव सुबेदीको अध्यक्षय्तामा २१ सदस्य मनोनित


 

द.कोरिया । यही सेप्तेम्बर ११ तरिखको दिन गुल्मी संपर्क समितीको तेस्रो अधिबेसन सम्पन्न भएको छ। सुयुको हेय्प्पी कुक रेस्टुरेन्टमा करिब १५० जना गुल्मेलीहरुको उपस्थितिमा सम्पन्न भएको अधिबेसनबाट गन्धिव सुबेदीको अध्यक्षतामा २१सदस्य कमिटी गठन भएको छ।

 

ठुलो संख्यामा उपस्थिती गुल्मेलीहरुको भेलाबाट पुरानो समिटी बिघटन गरी नयाँ समितीको गठन गरेको हो। अध्यक्ष पद्को लागि धय्रैको नामवोली आएतापनी सुबेदीलाई निर्बिरोध अधक्ष्य पद् मा निर्बाचित गरिएको थियो भने उपाअधक्ष्यमा पदमा (१)बिष्णु ज्ञवली  (२)पुरन थापा निर्बचित हुनु भएको छ।

 

यसैगरी सचिबमा प्रेम ज्ञवली,सह-सचिबमा चन्द्र पराजुली,कोषअध्यक्षयमा टाम्लाल अर्याल,सह-कोषअधक्ष्यमा लक्षमन सुबेदी र सदस्यहरुमा:-रमप्रसाद भुसाल,पूर्ण चन्द्र पराजुली, सुजन श्रेष्ठ,बिस्वोनथ ढुंगाना,नबिन प्रधान,जीवन ढकाल,पूर्ण राना,बिष्णु आचार्य,होम्बहादुर बुढाथोकी,लेस जिसी र ज्ञानु बलाल मनोनित हुनु भएको छ।

 

यसैगरी सलाहाकारमा बिनोद आचार्य,कमल राना,सान्ता राना,गुरु प्रसाद भुसाल,शंकर राना,केदार आचार्य,तिबत श्रेष्ठ र बिष्णु श्रेष्ठ निर्बाचित हुनु भएको छ भने खेल्कुद संयोजकमा कमल राना मनोन्नित हुनु भएको छ।उक्त दिन साझ ८ बजे देखी सुरु भएको अधिबेसन अर्को दिन बिहान ५ बजे समाप्त भएको थियो।नया समितिको चयनसगै बिहान ८बजे र ३० मिनेट जादा सलाहाकार बिनोद आचार्यले पदाधिकरीहरुलाई सपथ दिलौनुभएको थियो।

 

अधिबेसन सँगै अघिलो समितीको आर्थिक विवरण समेत पेश गरिएको थियो भने साथ्मा रात्री भोजको समेत बेवस्था गरिएको थियो।अब नयाँ समितीको बैठक सेप्तेम्बर १८ तरिक आईतवार बस्दैछ।