– उमाकान्त पाण्डे “गाउंले”
यूएई डेस्क – दसैं तिहार जस्ता महान पर्व भित्रदै गर्दा बिदेशमा बसेका नेपालीले पठाएको रेमिट्यान्स भाउमा केही बढेकोले खाडी मुलुक साउदी-कतार, तथा सम्युत्त अरब एमिरेट्स यूएईमा कार्यरत नेपालीमा खुशी छाएको छ।
वैदेशिक रोजगारका क्रममा त्यस देशमा कार्यरत नेपालीमा खुशी छाएको हो।
नेपालीहरूको महान चाड दशैं