– डि.आर.जी-सुमन
चिल्ली ,अकेकिउ २०६८ आश्विन १८ । हिन्दूहरुको महान पर्व विजया दशमीको अवसरमा चिलीमा रहने हिन्दुहरुले निर्माण गरेको हिन्दु मन्दिरमा विश्वभरबाट चिलीमा आएका हिन्दुहरुले दसैको आठौ दिन महाअस्टामी भब्यताका साथ् मनाएका छन्।
नेपालको पाल्पा हार्थोक घर भएका माधब ढकाल पुजारी रहेको यो मन्दिर हिन्दुहरुले निर्माण गरेका रहेछन ।
साथै सो अवसरमा नेपाल, भारत लगायत सम्पुर्ण हिन्दुहरुको ठुलो भिड थियो भने साथमा भोजनको पनि व्यवस्था थियो।