काठमाडौ, कार्तिक १८ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकी पत्नी साराले आफ्नो बुवाको रेखदेखकर्ता ९केयरगिभर० तारा मल्ललाई क्षतिपूर्ति दिएकी छन् । साराबाट क्षतिपूर्ति पाएपछि तारा उनीविरुद्ध हालेको मुद्दा फिर्ता लिएर स्वदेश फर्केकी छन् ।
प्रधानमन्त्री नेतान्याहुकी पत्नीले श्रम शोषण गरेको तथा मानसिक यातना दिएको भन्दै पुतलीबजार



