बुटवलमा बालक अपरहण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक

बुटवलमा बालक अपरहण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

 

भारतको महाराजगंज जिल्ला सुनौली कोतवाली थानाका ५ वर्षिय शिवम पुरीलाई अपरहण गरेर फिरौती माग्ने अभियुक्तहरुलाई प्रहरी पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीका गणेशप्रसाद धोबी, रामअवतार गुप्ता, चन्द्रप्रकाश गुप्ता र सेमलार गाविसका घनश्याम चौधरी छन् ।

 

अभियुक्तहरुले बालकलाई कार्तिक ३० गते अपहरण गरी फोन मार्फत एक करोड पचास लाख रुपैयाँ फिरौती माग गर्दै आईरहेका थिए । प्रहरीले यही मंसिर १८ गते शंकरनगर गाविस वडा नंबर २ योगीकुटीस्थित कृष्णबहादुर क्षेत्रीको घरमा बालकलाई बन्धक बनाई राखेको अवस्थामा फेला परेको थियो ।

 

 

अभियुक्तहरुबाट प्रहरीले एक

अन्य समाचारहरु