– शालीकराम आचार्य
ओमान मस्कट १८ नोभेम्बर २०११ । पश्चिममेली छाडा संास्कृतिक लाई परहस्त र्गदै नौलो जनबादी संास्कृतिक तथा शुद्ध नेपाली संास्कृतिकको पहीचान गराउने उदेस्य लीएर गठन गरीएको रक्तिम सास्कृतिक परिवार ओमानको पहीलो भेला सम्पन्न भएकोछ ।
भेलाको अध्यक्षता भानीस्वर जैसीले गरेकाथीय भने मुना नेपाल श्रेष्टले सन्चालन गरेकी थीईन । प्रमुख अतिथीमा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष भोभा कान्त लामिछाने रहेका थीय एसैगरी अतिथीहरु मा ओमान नेपाली एकता समाजका केन्द्रिय सचिब धन बहादुर क्षेत्री तुल्शीराम जैसी माधब र्काकी लगाएतका र्कायक्रर्ता हरु को उपश्थिती थियो ।
शहीदहरु लाई मौन श्रर्धान्जली दींदै सुरुगरीएको कार्यक्रममा शीबलाल गीरीले स्वागत मन्तव्य दीएकाथीय भने प्रगती तथा र्अाथीक बिबरण भीमलाल गीरीले प्रश्तुत गरेका थीए ।
सृजनशील सास्कृतिक परिवारको नाम गत वर्ष भदौको तीजी कार्यक्रममा परीब्रतन गरी रक्तिम सास्कृतिक परिवार ओमान राखीएको थीयॊ जसलाई बीगठन गरी नवकार्यसमीती गठन गरीएकोछ ।
नवनिर्बाचीत पदाधीकारीहरु को अध्यक्षमा भीमलाल गीरी र्निबीरोध चएन भएकाछन उपाध्यक्षमा दील कुमारी र्काकी रहेकीछन सचिवमा पुनः मुना नेपाल श्रेष्ट चयनभएकीछन कोशाध्यक्षमा भानीस्वर जैसी छन भने सदस्यहरुमा जेनी राई शीबलाल गीरी नमराज आचार्य बीष्णु र्अयाल र राजेन्द्र दुलाल रहेकाछन एसै गरी सल्लाहाकार धन बहादुर क्षेत्री रहेको ऊत्त समीतीमा दुई जना बैकल्पिक सदस्यको स्थान रिक्त्त राखीएकोछ ।
ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष भोभा कान्त लामिछानेले नव कार्यसमीती लाई सुकामना ज्ञापन गरेका थिए ।
सुभकामना दीनेहरुमा माधव कर््राकी तुल्सीराम खनाल लगाएतका ले नव निर्बाचीत समिती लाई सुभकामना दीयका थिय ।
कार्यक्रममा रक्तिम संास्कृतिक परिवार ओमानले रक्तिम परिवार केन्द्रियसमीतीको मर्ंाग र्दशनमा नै काम र्गने प्रतीबद्धता जाहीर गरेकोछ ।
सल्लाहकार धन बहादुर क्षेत्री ले जोडे नेपाली सास्कृतिक शंगीत लाई पश्चिमेली र भारतीय शंगीतको प्रहारले थिचोमीचो पारेकोछ नेपाली युवार्बग पनी पश्चिमेली शँगीतका प्रभाबमा बगेकाछन रत्तीम परीबारले छाडा र भडकीला गीत शँगीतको बीरोधर्गदै स्वच्छ समाज र्निमाणका ध्वनीहरु गुन्जाउन हामी सबैको योगदान हुन अनीबार्य भएकोबताए र ओमान बाटै एस प्रकारका बिकृती बिसँगतीको बिरोध जनाएकाछन ।
ओमानका देशप्रेमी नेपालीहरुले धन बहादुर ेत्रीको मन्तब्य लाई जोडदार स्वागत गरेकाथिय भने शोसीत पीडीत मजदुर तथा गरीब नेपालीको चाहाना अनुरुप कामर्गने प्रतीबद्धत्ताको साथ भेलाको समापन गरीएको थीयो ।