– उमाकान्त पाण्डे गाउंले / सालिकराम आचार्य
ओमान, रक्तिम सास्कृतिक परिवार ओमनको प्रक्षिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पश्चिमेली छाडा सास्कृतिक लाई परहस्त गर्दै नौलो जनवादी सास्कृतिक तथा शुद्ध नेपाली कीसान मजदुर का पौरखी शब्द र ध्वनी लाई संसार भरी भरी पहीचान गराउने उदेस्य लीएर गठन गरीएको रक्तिम सास्कृतिक परिवारको सैद्धान्तिक एवम व्यबहार बारे प्रशिक्षक शोभाकान्त लामीछाने, कला क्षेत्र शिबलाल गिरी,पोसाक भिम गिरी,सास्कृतिक आन्दोलन र सामाजीक कुरितीको अन्तरसम्बन्ध बिषयमा शोभाकान्त लामीछाने द्धारा रक्तिम परिवार तथा ओमान नेपाली एकता समाज बिचको अन्तर सम्बन्ध धन बहादुर क्षेत्री लगायतले प्रक्षिक्षणका बिषय बस्तु उपर जानकारी गराएको बुझिएको छ।
सो प्रशिक्षन कार्यक्रममा अन्तराष्ट्रिय नेपाली एकता समाजका केन्द्रिय सदस्य तथा ओमान नेपाली एकता समाजका केन्द्रिय अध्यक्ष भोभाकान्त लामिछाने, पत्रकार तथा ओमान नेपाली एकता समाजका शालिकराम आचार्य,धन बहादुर क्षेत्री, भेषकुमार कार्की,सोमे तामाङ्ग,तुलसी राम जैसी तथा बिष्णु अर्याल लगायतको उपस्थिती थियो ।
रक्तिम सास्कृतिक परिवारको प्रक्षिक्षण कार्यक्रमलाई स्वागत गर्दै परिवारकी अध्यक्ष जेनि राइले नेपाली समाजमा पश्चिमेली सगींतको दबाबले नेपाली युवावर्ग बिकृती र बिसगंती तर्फ लम्किरहेकोमा चिन्ता जनाइन।
कायक्रममा रक्तिम परिवार तथा ओमानका कलाकारहरु क्रमश:भिमलाल गिरी,दिल कुमारी कार्की,भानिस्वर जैशी,नमराज आचार्य,राजेन्द्र दुलाल, लगायतले प्रक्षिक्षण को फाईदा आफुहरुले ऊठाउने प्रतीब्द्घता जनाए।
रत्तिम सास्कृतिक परिवारकी अध्यक्ष जेनी राइको शभापतित्व एवम मुना नेपालको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।



