महोत्तरी जिल्लामा चिसाबाट मर्नेको सङ्ख्या तीन

बर्दिवास – महोत्तरी जिल्लामा चिसाबाट मर्नेको सङ्ख्या तीन पुगेको छ । मर्नेहरु ६० बर्ष कटेकाहरु रहेका छन् । विद्यालयहरु बन्द भएको छ सुरक्षा निकायलाई धुनी बाल्न निर्देशन दिइएको छ ।

गत मङ्सिर २२ गतेदेखि बढेको चिसाले बिरामी भएका दुईको आइतबार मृत्यु भएपछि चिसाले मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि मङ्सिर २७ गते ६५ वर्षीय अघनु मण्डलको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।

आइतबार हरिहरपुर

अन्य समाचारहरु