चितवनमा बस दुर्घटनामा हुदा ३२ जना भन्दा धेरै यात्रु घाइते

चितवन । चितवनको दारेचोक ९ फिस्लिङमा आज विहान बस दुर्घटनामा हुदा ३२ जना भन्दा धेरै यात्रु घाइते भएका छन् ।


धनगढीबाट काठमाडौ जाँदै गरेको ना ४ ख ४४२८ नम्वरको बस आज विहान अनियन्त्रित भई फिस्लिङबाट १० मिटर तल झर्दा दुर्घटना भएको हो ।


घाइते भएका सबैको स्थानिय मेडिकलमा गरिएको प्रहरीको भनाइ छ । बस चालक फरार भएकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

अन्य समाचारहरु