– जे पाण्डे
नेपालगन्ज – प्रहरीले भारत लाँदै गरिएको चार जना युवतीको उद्धार गरेको छ । भारत लान थालेको बेला दाङ्ग घर भएकी २१ वर्षकी गोमा नेपाली,चितवन की १८वर्षीया लक्ष्मी पर्जा १९ बर्षकी सरिता परिया १७ बर्षकी निर्माया प्रजालाइ उद्धार गरेको छ । प्रहरी नायव उपरीक्षक उदय तामाङले ती युवतीलाई नेपालगन्ज .वसपार्क सम्म पुर्याउन आउने गोर्खाकी शर्मिला परियालाई अनुसन्धानको लागी नियन्त्रणमा लिएको जनकारी दिएका छन ।
यसैबीच,जिल्ला प्रहरी कार्यालयले नेपालगन्ज स्थित सेतु वि.क.चोक नजिकबाट अब्दुल राई र नेपालगन्जका मिन बहादु थापा लाई चोरीका अभियोगमा पक्राउ गरकेा जनाएको छ ।
बााके वनकट्टी बाट भे.१.त ४३२८ नंम्बरको ट्याक्टरमा १५ थान शिशौका गोलीयाकाठ नेपालगंज औधोगिक क्षेत्र नजिकै प्रकाश काठ मिलमा ल्याउदै गरेको टेक्टर सहितको पक्राउ गरको छ । प्रहरीले ती काठ लुकाई छिपाई ल्याएको बेला नियन्त्रणमा लिएको हो ।