-बीरेन्द्र पौडेल
मुम्बई – सबैतिर नयाँ बर्ष मनाईरहेको बेला भारतको नाशिकमा भने आइतबार साँझ एक नेपाली युवकको हत्या भएको छ । सँगै काम गर्ने नेपालीको विना कारण हत्या भएपछि त्यहाँका अन्य नेपालीहरु समेत त्रसित बनेका छन् ।
नयाँ बर्षको अवसरमा होटलमा आएका आठ जना युवाहरुसँग सामान्य विवाद हुँदा एक मालाखेती