वाग्लुङ सेवा समाज युएईले अवुधावी क्षेत्रिय समिती गठन गर्ने तयारिमा

वाग्लुङ सेवा समाज युएई गठन भए लगत्तै क्षेत्रिय समितीहरु विस्तार गर्ने क्रममा २७ जनावरि २०१२ सुक्रवारका दिन युएईको अवुधावीमा गठन गर्ने भएको छ ।


  वाग्लुङ जिल्लाको विभिन्न ठाऊ वाट युएईमा रोजगारिको सिलसिलामा दुवैमा आई काम गरि रहनु भएका नेपाली दाजु भाई दिदी वहिनीहरु माझ हाम्रो वाग्लुङ सेवा समाज स्थापना भएको छ  जसले याहां तपाई हामि विच सुमधुर कायम राख्दै परिआएको वेलामा सहयोग गर्न सजिलो होस भन्ने हेतुले खोलिएको यो समाज  क्रमश शारजाह र दुवई क्षेत्रिय समिती गठन गरिसकेको र अव आउदो २७ तारिक का दिन अवुधावीमा क्षेत्रिय समिती गठन गर्ने तैयारि भएको हुनाले सम्पुर्ण वाग्लुङ वासिहरुलाई उपस्थित भई दिनु हुन अनुरोध गर्दछु । अन्य जानकारिको लागि निम्न साथिहरु संग फोनमा पनि संम्पर्क लिन सकिन्छ । 

 
दुवईको लागि गोपाल कडेल ०५५५५७८१५८  केदारिसंह नेपाली ०५५७७५४२३६मानवहादुर थापा ०५५३१३३०८३  गम वहादुर
शारजाह  पितम्वर पाण्डे  ०५०८९४४२७५ गोपाल सापकोटा ०५०९८२१७११ पुर्ण सापकोटा ०५५६७३७५९२  चित्रवहादुर केसि ०५५८७२३३९५
सुवाशद खडका ०५५८६९२८९६  भिम  केसि ०५५१८२०९५८  सेरु कार्कि ०५६१०९६१७७ प्रेम भण्डारि  नर वहादुर गुरुङ 

अध्यक्ष
 वाग्लुङ सेवा समाज