पर्वतमा भिरबाट लडेर एक ३६ बर्षीया महिलाको मृत्यु

– विमल खतिवडा

 

पर्वत – पर्वतको पाङ गाविस १ मा विहीवार साँझ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । दुई दिन अघि घरबाट बेपत्ता भएकी स्थानीय कृष्ण उपाध्यायकी श्रीमती ३६ बर्षीया जमुना पौडेल वडा नम्बर २ स्थित हरिया खोलामा मृत अबस्थामा फेला परेकी हुन् ।

पौडेलका १ छोरा छन् । मृतक पौडेलको मानसिक सन्तुलन ठिक नभएको हुन सक्ने र शवलाई पर्वत जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक यम गुरुङले बताए ।

अन्य समाचारहरु