विवाहित युवतीको कोठामा ती युवा सुतेको अवस्थामा फेला पारेपछि छिमेकीले प्रहरी चौकीमा खबर गरेका थिए । दुवै पक्षलाई मिलाउन नसकेपछि मंगलबार बेस्तडा प्रहरीले जिल्लामा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयमा दिपकले विहीबार साँझ ती युवतीलाई ८० हजार बुझाएका थिए भने श्रीमती स्वीकार नगर्ने शर्तमा उनका श्रीमान अमर विकले २० हजार रुपैंया तिरेका थिए ।
दुवैले आफूहरुको गल्ती नभएको प्रहरी र सञ्चारकर्मीसंग बताएका थिए ।



