– सालीकराम आचार्य
ओमान मस्कट २८४८ सोनम लोछारको पावन अवसर पारेर मस्कटमा कार्यरत तामाङ् दाजु भाई दिदि बैनी हरुको समुह तामाङ् परिवारले २८४८ सोनम लोछार को शुभकामना आदान प्रर्दान गर्ने भयकोछ ।
तामाङ् सभ्यता र संन्सकृतीलाइ जगे्रणा गर्ने तथा ओमानमा लगाएत संसारभरी तामाँङ् ; समुदायको परीचय गराऊने ऊदेस्य लियर तामाङ् परीवार ओमानले कार्यक्रम गर्नेभयकोहो ।
कार्यक्रम आगामी शुक्रवार २७ जनवरी २०१२ का दिन ग्रीलहाउस रेस्टुरेन्ट रुवी एमबीडी मसकट ओमानमा दिनको १ बजे देखी हुनेभयकोछ कार्यक्रममा तामाङ् समुदायलाई मात्र अपिल गरीयकोछ ।
संम्र्पक : तामाङ् ; परिवार ओमान
ओमकार तमाङ् – ९३१२३८६०
राजेस बाईवा