बाग्लुङ सेवा समाज यूएईको आबुधाबी क्षेत्रिय समिती गठन

बाग्लुङ जिल्लाको बिभिन्न ठाउँबाट युएइमा आइ रोजगारीको सिलसिलामा रहेका बागलुङेलीहरूको साझा तथा पवित्र सामाजिक सस्था बागलुङ सेवा समाज युएइको आबुधाबी छेत्रीय समिती गथन गरिएको छ ।


आफ्नो बाटोलाई फराकिलो बनाउने तथा भाइचाराको सम्बन्ध सुधार गर्ने क्रमसङ्गै यहि २७ जनवरी २०१२ शुक्रबारका दिन बरिस्ठ सल्लाहकार  मान बहादुर थापा, चित्र बहादुर के. सी. एबम सस्थाका अध्क्षय गोपाल कंडेलको उप्स्थितिमा १५ सदस्यीय आबुधबी क्षेत्रिय समिती गठन गरिएको हो ।


सबैको साझा एबम पबित्र सस्था भएकोले युएइमा जहाकाही छरिएर रहेका सम्पूर्ण बागलुङेलीहरुलाई सस्थामा आबद्द् हुनकालागि कृपया तल उल्लेखित ब्यक्तिहरूलाई संपर्क गरिदिनु हुन हार्दिक अनुरोध् गरिन्छ ।


१. अध्क्षय
 
 श्री भिम के. सि. ०५५-१८२०९५८,
 … kcbhim1973@gmail.com
 
 २. उपाध्क्षय
 श्री जित बहदुर कुवर ०५६-६२२६८१८
 
 ३. उपाध्क्षय
 श्री