वाग्लुङ सेवा समाज युएईको संगठन विस्तारमा तिव्रता

– गिता मणी पाण्डे


युएई दुवई । गत शुक्रवार वाग्लुङ सेवा समाज युएईले संगठन विस्तारको क्रममा अवुधावि क्षेत्रिय समिति गठन गरेको छ । जसमा केन्द्रिय अध्यक्ष गोपाल कडेलको सभापतित्वमा सचिव केदार िसंह नेपालीले कार्यक्रम संचालन गरेका थिए  ।

 



युएईको अवुधाविमा वाग्लुङ जिल्लावाट रोजगारीको सिलसिलामा युएईको अवुधाविमा वाग्लुङ जिल्लावासिलाई भेला गरी भिमवहादुर के सि को अध्यक्षतामा १३ पदाधिकारिको चयन गरेको छ जसमा उपाध्यक्ष जितवहादुर कुवर सचिव शेरु कार्कि सह सचिव तिलक किसान कोषाध्यक्ष शेरु कुवर सदस्यहरुमा क्रमश लक्ष्मण कुवर  गगांवहादुर विक  कुमार अदाई  सन्तोष परियार  रामु केसि देविलाल कडेल  होमवहादुर खत्रि  केशव सापकोटा रहेका छन ।

 


 

उपस्थित सवैले शुभकामना दिदैं  केदारिसंह नेपाली  पुर्ण सापकोटा  पिताम्वर पाण्डे  गमवहादुर भण्डारि  वलराम सापकोटा वलवहादुर भण्डारि गोपाल सापकोटा  देवेन्द्र थापा   गोपाल कडेल  पुर्ण सापकोटागोपाल सापकोटा  मानवहादुर थापा  चित्र केसि  रेशम सापकोटा सहितको उपस्थितीमा वैठक सम्पन्न गरि  वाग्लुङ जिल्ला पर्यटकिय क्षेत्रमा रहेको कालिका मन्दिर ढोर पाटन पुरानो दरवार घुम्टेको धुरि आदि प्रसिद्ध ठाऊ हरु छन तेसैले सवैमा आकसर्ित गराउन सवैले पहल गर्नु पर्नेमा मानवहादुर थापाले जोड दिए भने वाग्लुङ सेवा समाजको वारेमा प्रष्ट पार्दै यो संस्था भनेको हाम्रो हो तपाई हामि मिलेर अघि वढनु पर्छ यसले साना देखि  ठुला काम गर्न सजिलो हुनेमा चित्र वहादुर केसिले जोड दिएका थिए । पुर्ण सापकोटा र गोपाल सापकोटा लगायतले संस्थाको कार्यक्रम तथा वस्तुस्थितिको वारेमा प्रष्ट पार्दै नयां कार्य समितिलाई शुभकामना दिएका थिए ।


यस्तै गरि वाग्लुङ सेवा समाज युएईले राम्रा भलिवल खेलाडिहरुको पनि टिम  वनाएको छ यसै सिलसिलामा युएई दुवईको जेविलअलि स्थित डिआईपि मा आिधंखोला स्याङजा समाजले भलिवलको आयोजना गरेको थियो जसमा १० टिमको सहभागिता थियो भने सो खेलमा  वाग्लुङ सेवा समाजले उत्क्रिष्ट खेल खेल्दै प्रथम स्थान हासिल गर्न सफल भएको थियो आयोजक समितिले प्रथम भएका खेलाडिहरु लाई सिल्ड तथा प्रमाण प्रत्र वितरण गरेको थियो भने वाग्लुङ सेवा समाजकै खेलाडि प्रेम शाहि लाई  खेलभरिनै राम्रो खेल खेले वापत उत्क्रिष्ट अवार्ड दिईएको थियो भने राम्रो खेल खेलेकोमा सवै खेलाडिहरुलाई समाजका सचिव केदारिसंह नेपालीले  वधाई तथा शुभकामना दिदैं  जानकारी गराएका थिए अन्तमा अध्यक्ष गोपाल कडेलवाट नयां कार्यसमितिलाई कामको जिम्मा लगाई राम्रो काम गरेर वाग्लुङ सेवा समाजको नाम अगाडी वढाउन सुझाव र शुभकामना दिदैं सभा विस्रजन गरिएको थियो ।