अखाँटा युएई । अर्घाखाँची सम्पर्क समिति युएईले आगामी फरवरी १७ तारिखका दिन बनभोज कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको छ । जनवरी २७ का दिन बरदुवईमा समितिका अध्यक्ष राजु खड्काको अध्यछतामा बसेको समितिको नियमित बैठकले बनभोज कार्यक्रमको आयोजन गर्ने निर्णय गरेको हो ।
लामो समयदेखि यस खालको कार्यक्रम हुन नसकेको हुँदा जिल्लाबासी साथिहरुबीच आप…सी सदभाव र भातृत्व विकासका लागि एकै थलोमा उपस्थित भई एकै छिन भएपनि पिरको भारी बिसाएर आफ्नो मौलीक साँस्कृतिक परम्परालाई झल्काउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बिशेष किसिमको साँस्कृतिक खुराक स्वरुप स्थानिय स्तरका बिभिन्न कलाकारहरु साथै लोक गायकको को पनि उपस्थित रहनेछ ।
बनभोज कार्यक्रममा सहभागीताको लागि निम्म लिखित व्यक्तिहरुलाई सम्पर्क गर्नुहोला ।
दुबई = सम्राट के.सी. ०५५१६७८७४३, जिवन के.सी. ०५५३७१९२२०, राम प्रसाद अधिकारी 055-5194608 , बिष्णु 055-1319783 अर्जुन खडका ०५५७३०३७०१ आबुधावी, अल ऐन = सि. बि. सारुमगर ०५५६७३२०९८, कृष्ण भुसाल 0559047728, कृष्ण भाट ०५५९६६७३९५, दिपक श्रेष्ठ ०५०२०२८५२९, रविलाल खनाल ०५५९८४१२५८ सारजाहा = राजु खडका ०५०६३२१३५६ चिरन के.सी. ०५०४७३५३०२ रस अलखेमा, अजमान, अमअल क्यूइन, फुजेरा = प्रकाश रायमाझी 0509942435 बनभोज हुने मिति र स्थान मिति १७ फरवरी २०१२ स्थान मम्जार पार्क, देरादुबई