मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौ बाचन श्रृखला सम्पन्न

भोला थापा क्षेत्री

अल्खोर कतार  फ्रब्रवरी ४ तारिक ।

हाम्रै हुन रे सुस्ता गडवाल काशि लेखी देउ 
भोका नांगा मजदुर किशान दासि लेखी देउ
बन्ला जस्तो लाग्दैन बनि हाले संविधानमा

पिरतीमा झाल गर्नैलाई फासि लेखिदेउ