– सालीकराम आचार्य ओमान मस्कट
शूक्रबारको दिन मेरो रेस्टुरेन्टमा खचा खच ग्रहाकले भरी भराऊ थियो हेर्दा हेर्दै २ बज्यो बिहान देखी नै म कार्यक्रममा जान छटपटाई रहेको थियँ सुमन ज्युले पनी पटक पटक फोन गरी चाँडै नै पुग्न आग्रह गरीरहनु भयको थीयो तर मलाइ भने डीउटी बाट उम्कौंला जस्तो लागेको थिएन जसरी तसरी ३ः३० बजे म अलखोईएर देखी एमबिडी रुवी मस्कट तिर लागें हुनत कुनै पनि चाड पर्वमा हामी सबै रमाउँ छम तर म भने अलिकती धेरै नै रमणिय तथा उत्साहित हुन्छु कीन नहुनु
हाम्रो नेपालमा जति भाषा धर्म जाती छन उत्तिनै फरक फरक सभ्यता संन्सकृतीका र हरु देख्न पाईन्छ ऊसै रङमा र का लागी म हतार हतार गर्दै कार्यक्रम स्थलमा पुगे जहा २८४८औ डुग ल्होछार २०१२ तामाङ समुदायको महान धार्मिक तथा संन्सकृती पर्वलाइ भब्यत्ताको साथ मनाइदै थियो हलमा रङबिर पोषाकको साथ तामा