पाल्पाको ख्याहामा चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाडौ । पाल्पाको ख्याहा गाविसमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । अरु तीन जना घाइते भएका छन् । चट्याङ लागेर ख्याहा १ की ५८ बर्षकी खिमा गैरेको मृत्यु भएको उहाँकी नातिनी गिरिजा गैरेले बताउनुभयो । आज विहान करिब साढे सात बजे परेको चट्याङ्गका कारण छिमेकी ३ घाइते छन् । उनीहरुको मिसन अस्पतालमा उपचार भैरहेको छ ।

अन्य समाचारहरु