उद्धव मगर
दोहा- कतार नेपाली एकता समाज रसलाफान समितिद्धारा संचालित अलखोर इकाई सी पुर्णन गठन भएको छ जसमा पदाधिकारीहरु यस प्रकार रहेको छ ।
अध्यक्ष डिल्ली बहादुर विक दाङ्ग उपाध्यक्ष हर्क बहादुर तामाङ्ग भैरवा सचिव राम बहादुर राई धनकुटा सह- सचिव श्याम नारायण चौधरी दाङ्ग सदस्य खेतुलाल बन्जाडे प्यूठान सदस्य राम बहादुर परियार बाग्लुङ्ग रहेको छ भने एक स्थान रिक्त राखिएको छ ।
यस समिति गठन गर्नको लागि विशेष पहल खेतुलाल बन्जाडे र राम बहादुर परियारको अग्रणी भूमिका रहेको थियो ।