मलेसियामा अबैध रुपमा बसेको आरोपमा दश जना नेपाली पक्राउ
फाल्गुन १४ गते, २०६८ मा प्रकाशित
क्वालालम्पुर – मलेसियामा अबैध रुपमा बसेको आरोपमा दश जना नेपाली पक्राउ परेका छन् । नेपालीसहित अन्य विभिन्न मुलुकका गरी ८२ अवैध आप्रवासी कामदारलाई शनिबार पक्राउ गरी थुनिएको स्रोतलाई उधृत गर्दै मलेसियाली समाचार संस्था बर्नामा