राजविराज, सगरमाथा – सशस्त्र प्रहरी बलमा कार्यरत रहँदा ठूलो मात्रामा हतियार लिएर फरार भएका एक प्रहरी जवानलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
राजविराजबाट ना४ख ३४९ नं. को न्यु आयुष बसमा काठमाडौं जाँदै गरेका सप्तरीको फर्सेठ