२०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा

काठमाडौं – नइ प्रकाशनले पाँच जनालाई २०६८ सालको नइ खरा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पत्रकार, शिक्षासेवी तथा अक्षरशिरोमणि मदनमणि दीक्षितलाई एक लाख रुपियाँ राशिको