काठमाडौंको भृकुटीमण्डपमा मःमः मेला आयोजना


 

मःमः पारखीहरुलाई लक्षित गरेर राजधानी काठमाडौंस्थित भृकुटीमण्डपमा एक दिने मःमः मेला आयोजना गरियो । द बेकरी क्याफेको ११औं वार्षिकोत्सवको अवसर पारेर मःमः मेला आयोजना गरिएको हो ।

मेलामा विभिन्न २२ प्रकारका मःमः का परिकारहरु राखिएका थिए । मःमः को साथसाथै सांगितिक कार्यक्रम पनि गरिएको थियो ।

अन्य समाचारहरु