ब्रिटिश गोर्खाहरुको समस्या समाधान गर्न प्रधानमन्त्री डेभिड क्यामरुन र उपप्रधानमन्त्री निक क्लेगको ध्यानाकर्षण
चैत्र ५ गते, २०६८ मा प्रकाशित
– धर्मराज अधिकारी
बेलायत । नेपाल भुतपुर्व सैनिक संघ (नेसा) युकेले ब्रिटिश गोर्खाहरुको समस्या समाधान गर्न प्रधानमन्त्री डेभिड क्यामरुन र उपप्रधानमन्त्री निक क्लेगको ध्यानाकर्षण गराएको छ ।