बाग्लुङ सेवा समाज युएइको भेला हुने

– गीता मणि पाण्डे

मिती २३ मार्च शुक्रबारका दिन बाग्लुङ सेवा समाज युएइले बाग्लुंग बसी हरु लाई बोलाएर  भेला आयोजना गर्ने भएको छ जसले यु ए ई को हर कुनामा रहेका सम्पूर्ण बाग्लुंग बासीहरु लाई भेट गराएर परिचय सहित भेट घाट सर सल्लाह लाई निरन्तरता दिने भएको छ |

  एस समाज ले अहिले सम्म भलिबल प्रतियोगता खेलाउदै खेल्दै बिजय हासिल गरेको छ भने आफ्नो गाऊ आफै बनाऊ भने झैँ बाढी पिडित मा परेर दुख कस्ट मा रहेका दाजु भाइ दिदि बहिनि हरुलाई सहयोग गर्दै आएको र अहिले को परिस्थिति मा शिक्षा बाट बन्चित भएर बस्नु परेका बल बालिका लाई सहयोग गर्ने लक्ष्य रहेको छ भन्दै  मिती २३ मार्च शुक्रबारका दिन बाग्लुङेहरुको भेला बर दुबइ स्थित क्रीक पार्कमा आयोजना गरिने भएको  भन्दै सबै जिल्ला बासि साथी हरु लाई उपस्थिति को लागि अनुरोध गरेको छ |


स्थान
मिति: २३ मार्च २०१२ शुक्रबार
स्थान: क्रीक पार्क बरदुबै
समय: दिनको ठीक ३ बजे

संपर्कको लागि बाग्लुङ सेवा समाज युएइका सम्पूर्ण साथीहरु तथा निम्न ब्यक्तीहरु लाई संपर्क गर्न सक्नु हुनेछ।
गोपाल कंडेल—-दुबइ ०५५ ५५७८१५८
केदार सिंह नेपाली दुबइ -०५५ ७७५४२३६
कृष्ण केसी दुबइ —०५५ २१२८५००
पिताम्बर पाण्डे शार्जह०५० ८९४४२७५
रेशम सापकोटा अल कोज दुबइ —-०५५ २७५००५७
भिम केसी – अबुधाबी—०५५ १८२०९५८
शेरु कार्की – अबुधाबी-०५६ १०९६१७७