पूर्वी नेपालको सीमा क्षेत्रमा ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं – पूर्वी नेपालको सीमा क्षेत्रमा बुधबार बिहान ५ बजेर २५ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

उक्त भूकम्पको केन्द्रविन्दु झापा तथा मोरङ जिल्लाको दक्षिणतर्फ नेपाल