यसमा मुख्य मोडलको रुपमा चितवन कै अर्का युवा लक्ष्मन् भट्ट र साथ् मा चिली कै एक नासिएल नामक युवती संगको आभिनय रहने छ .एस एल्बमको नाम हाम्रो सम्बन्ध हो भने यो भिडियोको सुटिंग समुन्द्री किनार ,स्टेडियम,मरुभूमि,रहने छ उक्ता सुटिंग आगामी ३१ मार्च २०११, आइतबार को दिन चिली को पर्यटकीय एबम ब्यापारिक केन्द्र ईकिकिमा हुदै गरेको कुरा उक्त अल्बमका मुख्य आभिनय कर्ता लक्ष्मन् भट्ट ले अर्घाखाँची डट कम लाइ बताएका छन् ।



