उहाहरु ले यस समाजमा अत्यान्तै महत्व साथ् नेपाली हरुलाई एक बनाई राख्न भूमिका खेल्नु भयको थियो ।
उक्त कार्यक्रम १ अप्रिलको इकिकी सहरमा भयको छ भने सहरमा हुने सबै नेपालीको उपस्थिति थियो।
साथ् मा नेपाली लोक गीतका साथ् नाचगान पनि भयको थियो उहाहरु ३ मार्च को नेपाल को लागि उडान गर्दै हुनुहुन्छ ।



